गैरआवासीय नेपालीको मागप्रति सरकार प्रतिबद्ध छ, ढुक्कले अघि बढ्नुस्: प्रधानमन्त्री ओली

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाण्डौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन् । … Continue reading गैरआवासीय नेपालीको मागप्रति सरकार प्रतिबद्ध छ, ढुक्कले अघि बढ्नुस्: प्रधानमन्त्री ओली